भारतीय सुरक्षाकर्मीको ज्यादती
भारतीय सुरक्षाकर्मीको कुटाइबाट शरीरमा परेको निलडाम देखाउँदै नेपालका ना ४ ख २८०६ नम्बरका टयाङ्कर चालक बाबु तामाङ ।
तस्बिर :विजयकुमार महतो, पर्सा, रासस