तस्बिरमा राजा विरेन्द्र

राजतन्त्र हट्यो तर राजा विरेन्द्रप्रतिको आस्था हटेको छैन । धेरैको घरमा अहिलेपनि राजा विरेन्द्र र ऐश्वर्यको तस्विर टांगिएको देखिन्छ । मिठो मुस्कान र मृदुभाषी विरेन्द्रको व्यक्तित्व आर्कषक थियो । स्वर्गवासी राजा विरेन्द्रको बाल्यकालदेखि ब्रह्मनालसम्मको जीबनयात्रा तस्बिरमा हेर्नुहोस्
तस्विरः इन्टरनेटबाट लिइएको हो
King Birendra










