बस स्टेशनमा जे देखीयाे

कुराे एउटी सुन्दर केटी बस स्टेशनमा बसको प्रतिक्षामा पुगीन , एक जना केटा पनि त्यही बस स्टेशनमा बसको प्रतिक्षा थियो । उसले त्यों केटीलाई देखेर,त्यों केटी संग बोल्नको लागी उ केटीको अगाडी गयो तर केटीले कुनै वास्ता गरिनन । अनि केटाे अातियाे अनि केटाेले केटीको अघि पछि गरी करीब तिन चार फन्को लगायो र केटीलाई भाऊ दिनलाई उ त्यहा बाट हिड्यो ,। एकै छीन पछि फेरे केटीको अगाडी आएर भन्यो तपाईले मलाई चिन्नुभयो त ? केटी- दंग पर्दे नाइ चिनिन त ? केटो - कस्तो तपाई पनि अघि भखर तपाई को अघि पछि तिन चार फन्नको लागाएको म त होनी । गाेपाल पाैडेलकाे फेसबुक वालबाट