अर्थ

घट्यो सुन

घट्यो सुन
Gold काठमाडौं जेठ २२ । सुनको मूल्य प्रतितोलामा २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ५ सयमा कारोबार भएको सुन साताको अन्तिम दिन ५४ हजार ३ सय रुपैयाँमा झरेको हो । चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला ७ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

gold price

विशेष