अर्थ

एक हजारले बढ्यो सुन

एक हजारले बढ्यो सुन
Gold काठमाडौं जेठ २३ । साताको पहिलो दिन आइतवार प्रतितोला १ हजारले उकालो लाग्दै सुन तोलाको ५५ हजार ३ सय मा कारोवार भएको छ । यसअघि शुक्रवार तोलाको ५४ हजार ३ सयमा कारोवार भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर सात सय ५५ रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

gold

विशेष