अपराध सुरक्षा

नक्कली पाइलट जेल जलान

नक्कली पाइलट जेल जलान

arrest-handcuff काठमाडौं, जेठ २२ । नक्कली शैक्षिक प्रमाणपत्रधारी पाइलट जेल चलान भएका छन् । नक्कली इन्जिनियर भने सामान्य धरौटीमा छुटेका छन् । एउटै मुद्दामा अदालतले दुई किसिमको आदेश दिएको हो । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रधारी पाइलट र इन्जिनियर दुवैलाई सरकारी छाप दस्तखत किर्ते मुद्दा चलाएको थियो । मुद्दा चलाइएका १० इन्जिनियर नौ हजार धरौटीमा छुटेका छन् । पाइलट विशाल कार्कीलाई भने काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

Pilot

विशेष