पर्यटन

नेपालमा पर्यटकलाई खुसीको खबर विश्वको सबैभन्दा सस्तो शहर पोखरा

नेपालमा पर्यटकलाई खुसीको खबर विश्वको सबैभन्दा सस्तो शहर पोखरा

1394423058_Pokhara Valley, Nepal

काठमाडौं । विश्व प्रसिद्ध फोव्र्स पत्रिकाले पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ । फोव्र्सले अमेरिकी डलरको नेपाली मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो ।

pokhara

विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोव्र्सले प्रकाशित गर्ने यस्तो सूचीले नेपालको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिस्वास लिइएको छ । उक्त पत्रिकाले प्रतिदिन १५ डलर ८४ सेन्टमा पोखरामा बस्न सकिने उल्लेख गरेको छ ।

po

Pokhara

विशेष