सुबिसुकाे युरो कप लक्षित आकर्षक योजना

जेठ - ३०, केबल टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केवल नेट प्रालीले आप्mना ग्राहकका लागि आकर्षक योजना ल्याएको छ ।
सुबिसुले युरो कप २ हजार १६ का दर्शकलाई लक्षित गरी क्लियर टिभी सेवामा आकर्षक छुटको योजना प्रस्तुत गरेको हो । योजना अन्तर्गत ग्राहकहरुले २ हजार नौसय उनान्सय रुपैयाको क्लियर टिभि, डिजिटल सेवाको प्याकेज खरिदमा क्लियर टिभि सेटटप बक्स, २ महिनाको क्लियर टिभि प्रिमियम प्याकेजको सदस्यताका साथै सेवा सुचारु गर्दा लाग्ने जडान खर्चसमेत सित्तै प्राप्त गर्न सक्ने जनाएको छ ।
subishu
Uro Cup 2016
