अर्थ

सुनको भाउ यो वर्षकै उच्च

सुनको भाउ यो वर्षकै उच्च
Gold काठमाडौं असार १ । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुनको मुल्य बढेको छ । चा“दीको मुल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ५६ हजार ३ सय रुपैया“मा कारोबार भएको छापावाल सुन प्रतितोला ३ सय रुपैया“ले बढेर ५६ हजार ६ सय रुपैया“मा कारोबार भएको छ । त्यस्तै, तेजावी सुन पनि प्रतितोला ३ सय रुपैया“ले बढेर ५६ हजार ३ सय ५० रुपैया“मा कारोबार भएको नेपाल सुनचा“दी व्यवसायी महासंघले जनाएको छ । चा“दीको भाउ भने स्थिर रहेको छ । चा“दी अघिल्लो दिनकै मुल्य प्रतितोला ७ सय ९० रुपैया“मा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १२ सय ८४ दशमलब आठ सात डलर तथा चा“दीको मुल्य १७ दशमलब चार दुई डलर कायम भएको छ ।

gold

विशेष