अर्थ

आकासिदैं सुन

आकासिदैं सुन

Goldकाठमाडौं असार २ । सुनको मुल्य आज पनि बढेको छ । अघिल्लो दिन प्रतितोला रु ५६ हजार ९ सय रुपैयामा कारोबार भएको छापावाल सुन प्रतितोला बिहिबार १ सय रुपैयाले बढेर ५७ हजार रुपैयामा कारोबार भएको नेपाल सुनचांदी व्ययवसायी महासंघले जनाएको छ । चांदी पनि प्रतितोला ७ सय ९० बाट बढेर आठ सय पांच रुपैयामा कारोबार भएको छ ।

gold

विशेष