अपराध सुरक्षा

प्रेमिकाले नै गरिन प्रेमी माथि एसिड आक्रमण

प्रेमिकाले नै गरिन प्रेमी माथि एसिड आक्रमण

Acid Attact असार ३ । पाकिस्तानमा एक महिलाले आफ्नो प्रेमीलाइ एसिड आक्रमण गरेकी छिन् । विवाहको प्रस्ताव अस्वीकार गरेपछि उनले एसिड प्रहार गरेकी हुन् । मोमेल माइ र सदाकत अली लामो समयसम्म प्रेम सम्बन्धमा थिए । सदाकतले मोमेललाई विवाहगर्न नमाने पछि विक्षिप्त भएर उनले सदाकत माथि एसिड प्रहार गरिन् । पाकिस्तानी प्रहरीले मोमेल माइलाई नियन्त्रणमा लिएको छ । हाल अलिलाई मुल्तानस्थित एक अस्पतालमा उपचार गरिदैँ छ । आक्रमणमा अलिकोे ५० प्रतिशत भाग जलेको छ ।

पाकिस्तान, भारत र बङ्गलादेशमा पुरुषले महिला माथि एसिड आक्रमणका घटना बारम्बार भइरहेपनि महिलाद्वारा पुरुषमाथि एसिड प्रहार गरेको यो दुर्लभ घटना हो ।

Acid Attact Pakistan

विशेष