अर्थ

सुन-चाँदीकाे मूल्य ५ सयले घट्याे 

सुन-चाँदीकाे मूल्य ५ सयले घट्याे 
Goldअसार - ९ । सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन साढे ५६ हजार प्रतितोलामा कारोबार भएको सुन आज ५६ हजार रुपैयाँमा झरेको छ । चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। बुधबार ७ सय ९० रुपैयाँमा प्रतितोला कारोबार भएको चाँदी बिहिबार ७ सय ९० रुपैयाँ कायम भएको छ। पछिल्लो समय डलर केही मजबुत बन्दै जाँदा सुनको मूल्यमा कमी आएको हो। डलरमा विश्वका लगानीकर्ताहरु आकर्षित बन्दै जाँदा सुनका मूल्यमा प्रभाव परेको बताइको छ। डलरको मूल्य बढेर बिहिबार बिक्रीदर मूल्य १ सय ८ रुपैयाँ ३६ पैसा पुगेको छ। 

gold price

विशेष