साहित्य आज

गजल

गजल

प्रकाश मल्ल

देखीन आँखा ओभानो कहिल्यै देखिन मेरी आमाको मन सानो कहिल्यै देखिन जुनदिन देखी पिडा सहना शुरु गरीयो बाबु भन्नुहून्थ्यो अचानो कहिल्यै देखिना नौ जवान छोराछोरी देखीसकेपनि नचुहिने खरको छानो कहिल्यै देखिन एक अन्जुलिले छाक टार्न बानीपरेपछि भन्नुहुन्थ्यो पाथीमानो कहिल्यै देखीन ।।  

जाजरकोट हाल सांघाई चाईन

विशेष