साहित्य आज

६९ जनाकाे सयुंक्त गजल संग्रह  

६९ जनाकाे सयुंक्त गजल संग्रह  

असार - २५ । नेपाली साहित्यमा पछिल्लो समय विभिन्न प्रयोगहरुको अभ्यास हुदै आएको छ । त्यस्तै एउटा नयाँ प्रयोग सिन्धुलीका ६९ जना गजलकारहरुले संयुक्त गजल संग्रह निकालेर गरेका छन् । सिन्धुलीयन चौतारी नामक संयुक्त गजलसङ्ग्रहमा ६९ जना गजलकारको ३४५ वटा गजल समाबेश गरिएको छ ।

गजलसंग्रहको विमोचन वरिष्ठ गीतकार डा. कृष्णहरी बरालले साउन १ गते सिन्धुलीमा गर्ने कार्यक्रम रहेको छ । उक्त गजल संग्रहलाई सिन्धुलियन चौतारी समूहले बजारमा ल्याएको हो । ३४५ वटा गजल समाबेश भएको संयुक्त गजलसंग्रहको  मूल्य २५०  निर्धारण गरिएको छ ।

Gajal Sangra Shindhuli

विशेष