अर्थ शेयर

माअाेवादीकाे निर्णयले पुँजी बजारमा अाेरालाे

माअाेवादीकाे निर्णयले पुँजी बजारमा अाेरालाे
lossअसार - २८ । माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गर्ना साथ पुँजी बजार ४८ अंकले अाेरालाे लागेकाे छ । दिउँसो पौने दुई बजे बजार ४८ अंकले घटेको छ । ४८ अंक घटेपछि बजार विस्तारै सुधारतर्फ फर्किन लागेको छ । सबैभन्दा बढी बीमा समूहको सूचक ३७८ अंकले ओर्लियो । त्यस्तै बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत समूह, होटल समूहको सूचक पनि घट्यो । बजारलाई टेलिकम र जलविद्युत लगानी कोषले केही भरथेग गरिरहेको छ । माओवादीले सरकार छाड्दा राजनीति अस्थिरतातर्फ जाने अनुमान लगानीकर्ताको छ । यसको असर तत्काल बजारमा देखिएको हो ।

nepse share bajar

विशेष