अर्थ

सुन २ सयले बढ्याे, चाँदी स्थिर

सुन २ सयले बढ्याे, चाँदी स्थिर
Gold असार -२९ । सुनकाे भाउ २ सयले घटेर अाज बुधबार ५८ हजार ८ सय रुपैयाँ प्रतिताेलामा काराेबार भएकाे छ । साेमबार सुनकाे मूल्य ५९ हजारमा काराेबार भएकाे थियाे । मंगलबार भने सुनकाे भाउ स्थिर रहेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । त्यस्तै निरन्तर बढिरहेको चाँदीको भाउ भने आज पनि स्थिर छ। आज चाँदी ९ सय १५ रुपैयाँमै कारोबार भएको छ। चाँदीको भाउ ९ सय १५ रुपैयाँ २ वर्ष ९ महिनायताकै महँगो हो। बेलायत युरोपियन युनियनबाट बाहिरिएपछि महँगिएको सुनचाँदीको भाउ घट्न सकेको छैन। अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यमा ठूलो वृद्धि देखिएकाले सोअनुसार मूल्य समायोजन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

gold price

विशेष