अर्थ शेयर

सेयर बजार ४ घण्टा खुल्ल्ने

सेयर बजार ४ घण्टा खुल्ल्ने
Shareसाउन – १ । सेयर बजार अबदेखि दैनिक ४ घण्टा खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्जले साउन २ गते देखि बिहान ११ बजेदेखि दिउसो तीन बजेसम्म सेयर खुल्ला गर्ने निर्णय गरेको हो । यसअघि दैनिक तीन बजेसम्म बजारमा काम गर्न पाईन्थ्यो । विगतमा केही समययता बजारमा लगानीकर्ताको चाप बढेको छ । एकै दिन सबा दुई अर्बभन्दा बढीको सेयर कारोबार गरिएको छ । पछिल्लो समयको दैनिक औसत कारोबार डेढ अर्ब रुपैया हाराहारीमा छ । लगानीकर्ता र कारोबार रकममा भारी बृद्धी भएकाले कारोबार समय नपुगेको लगानीकर्ता तथा विश्लेषकको सुझाबका आधारमा समय बृदी गरिएको नेप्सेले जनाएको छ । शुक्रबार शनिवार र सार्वजानिक बिदाको दिन भने नेप्से बजार बन्द हने नेप्सेले जनाएको छ । अाजकाे अन्नपूर्ण पाेष्ट

share bajar

विशेष