अर्थ ताजा खबर

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
Gold साउन ३ ( हप्ताको दोश्रो दिन आज सोमबार सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा ३ सय रुपैयाँले घटेर ५८ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि १० रुपैयाँले घटेर तोलाको ९ सय रुपैयाँ छ । आइतबार भने सुनको भाउ तोलमा ५ सय रुपैयाँले बढेको थियो । भाउमा आएको उतारचढावमा सुनचाँदीको कारोबार प्रभवित भएको महासंघले जनाएको छ ।

gold price

विशेष