अर्थ

सुनकाे मूल्यमा वृद्धी

सुनकाे मूल्यमा वृद्धी
साताको तेस्रो दिन मंगलबार सुनको भाउ बढेको छ। Gold सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढ्दै ५८ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन ५८ हजार ५ सय रुपैयाँ कायम भएको थियो। चाँदी मूल्य स्थिर रहँदै हिजोकै भाउ ९ सय रुपैयाँमा कारोबार भएको छ।

gold price

विशेष