अर्थ

सुनकाे मूल्य वढ्याे, चाँदी स्थिर

सुनकाे मूल्य वढ्याे, चाँदी स्थिर
Gold साउन - ५ । बुधबार सुनकाे  मूल्य प्रतितोला १ सय रुपैयाँ बढ्दै ५८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । हिजो मंगलबार सुन ५८ हजार ६ सय रुपैयाँ कायम भएको थियो। चाँदी भने आज स्थिर रहँदै हिजोकै भाउ ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

gold price

विशेष