यौन-शिक्षा

आफ्नी छोरीले खोलिन बाबुको राज १ सय ४० महिलासंग अबैध सम्बन्ध राखेको सनसनी पूर्ण खुलासा

आफ्नी छोरीले खोलिन बाबुको राज १ सय ४० महिलासंग अबैध सम्बन्ध राखेको सनसनी पूर्ण खुलासा

sex-feet-bed-300x195 भारतको उत्तर प्रदेशका एक पुरुषले १ सय ४० महिलासंग अनैतिक सम्बन्ध राखेको भारतिय संचार माध्यमहरुले जनाएका छन् । भारतिय समाचार संस्था जि न्यूजका अनुसरका उक्त व्यक्तिले एक प्रहरी अधिकारी सहित १ सय ४० जनासंग यौन सम्बन्ध राखेको नाम सहित उनकी छोरीले खुलासा गरेको बताएको छ ।

उनका बाबुले आफूले गरेको अनैतिक व्यवहार आफ्नो डायरीमा लेखेको छोरीले भेटेको समेत बताएकी छन् । उनले त्यो डायरी एउटा ट्रक भित्र लुकाएर राखेको समेत बाएकि छन् । उक्त डायरीमा उनले कहां कतिपटक यौन सम्बन्ध राखेको सबै उक्त लेखेको समेत बताएकी छन् ।

sex

विशेष