कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

साउन ११ । यस वर्षको कोरियन भाषा परिक्षाको नतिजा सार्वजानिक भएको छ । गत असार चार र पाच गते लिइएको भाषा परिक्षाको नजिता कोरियाको मानव श्रोत तथा संशाधन विकास केन्द्र एचआरडीले सार्वजानिक गरेको हो ।
नेपालबाट तीन हजार पाच सय सत्र जना उत्तिर्ण भएका छन् । जसमा कोरियाले कृषि र उत्पादनशिल क्षेत्रमा गरी कुल तीन हजार एक सय कोटा छुट्याएको छ । भाषा परिक्षा काठमाडौं र पोखरामा सञ्चालन गरिएको थियो भने ६० हजार छ सय जनाले आवेदन दिएका थिए ।
EPS