पर्यटन

खोलाले बगाउँदा एक पर्यटक को मृत्यु

खोलाले बगाउँदा एक पर्यटक को मृत्यु
Paryatak साउन ११ ।  अन्नपूर्ण बेसक्याम्प घुम्न गएकी रोमानियाकी २६ वर्षीय मोनिका एडिना को मृत्यु भएको छ । १२ जुलाईमा पोखराबाट अन्नपूर्ण बेसक्याप्प घुम्न गएकी उनको शव मोदी नदी किनारामा भेटिएको प्रहरी प्रवता गजुसिद्धि ब्रजाचार्यले जानकारी दिए । एक्लै घुम्नका लागि गएकी मोनिका १६ जुलाईसम्म आफ्नो परिवार सँग सम्पर्कमा रहेको र त्यसपछि सम्पक विहिन भए पछि उनका परिवारका सदस्य खोजीका लागी नेपाल आएका थिए । त्यस पछि उनको खोजीमा परिवार र प्रहरी सक्रियता देखाएका थिए । खोलाले बगाउँदा उनको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ ।

Paryatan

विशेष