यौन-शिक्षा

पोर्न फिल्म हेर्ने पुरुष भन्दा महिला बढी

पोर्न फिल्म हेर्ने पुरुष भन्दा महिला बढी

ppo (1)

एक भारतीय समाचार संस्थाका अनुसार पोर्न फिल्म हेर्नमा सबैभन्दा बढि पाकिस्तानी महिलाहरु रहेको दाबी गरिएको छ । संसारको सबैभन्दा ठूलो ‘एडल्ट डाटा एनालेसिस’ साइट ‘पोर्नहब’ का अनुसार ६० करोड महिलाहरुले पोर्न फिल्म हेर्ने गरेको र सबैभन्दा बढि पाकिस्तानी महिलाहरुले उक्त फिल्म हेर्ने गरेको उल्लेख गरिएको छ । उक्त वेवसाईटले अमेरिका, फ्रान्स, अस्ट्रेलिया, रुस, फिलिपिन्स र पूर्वी युरोपको डाटा समेत संकलन गरेको थियो ।

उक्त एनालेसिस साइटले महिलाहरु पोर्न साइटमा कुन देशबाट कति समय गुर्जाछन् भन्ने टाढा संकलन गरेको थियो । अन्तमा उनीहरु आश्चर्यमा त्यतिबेला परे जतिबेला सबैभन्दा बढि पोर्न साइट हेर्नमा संस्कारिक देश भनिएको पाकिस्तानी महिलाहरुले अन्य सबै देशलाई उछिने । रुढीवादी र धार्मिक कट्टरतामा विश्वास राख्ने पाकिस्तानी महिलाहरुको विषयमा एउटा अनौठो तत्थ्य सार्वजनिक भएको छ । इस्लामिक देशहरु महिलाप्रति निकै अनुदार रहने गरेको छ । उक्त देशहरुमा महिलाहरु सदा बुर्कामा लुकेर बस्नुपर्ने बाध्यता रहेको छ ।

Woman Woman in nepal

विशेष