अर्थ ताजा खबर

सुनको भाउ बढ्ने क्रम जारी

सुनको भाउ बढ्ने क्रम जारी

Gold काठमाडौं, असार १९ । साताको पहिलो दिन आज आइतबार सुनको भाउ बढेर ५८ हजार ८०० रुपैयामा कारोबार भएको छ । साताको अन्तिम दिन ५ सयले बढेर कारोबार बन्द भएको सुनको भाउ आज ३०० ले बढेको हो । त्यस्तै चांदीको भाउ पनि लगातार बढि रहेको छ । आज प्रतितोला चांदी ८ सय ९० रुपैयमा कारोबार भइरहेको नेपाल नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

gold price

विशेष