
एक जना चोर चोरेर भाग्दै गर्दा बाटोमा एक जना पुलिस सँग ठोकिन पुग्छ, पुलिसले त्यो चोरलाई समातेर सोध्छ
पुलिसः रिसाउदैँ अाँखा छैन के को हतार यस्तो, को होस त ?
चोर सुरुमा त एकदम डराउछ र केहि पनि भन्दैन तर पुलिसले ठरकाउदै सेधेपछि
चोरः म....म....म... चोर यति भनेर चोर भाग्छ ।
पुलिसः कस्तो जमाना आयो पुलिसँग पनि जिस्किन्छ ।
Chor Police