अपराध सुरक्षा

रतन संघाईसहित ३ लार्इ थप ७ दिन थुना राख्र आदेश

रतन संघाईसहित ३ लार्इ थप ७ दिन थुना राख्र आदेश
साउन - १८ । लागूऔषध ओसार पसार अभियोगमा पक्राउ परेका रतन संघाईसहित ३ जनालार्इ जिल्ला अदालत ललितपुरले थप ७ दिन थुनामा राख्र आदेश दिएको छ। संघाई ग्रुपका अध्यक्ष रतन संघाईसहित ३ जना केही दिनअघि लागू औषध कारोबार गरेको अभियोगमा पक्राउ गरेको थिए। संघाईको प्लाष्टिक उद्योगको गोदामबाट सयौं किलोग्राम लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ फेला परेको थियो। प्रहरीले विशेष सूचनाका आधारमा लुकाएर राखेको अवस्थामा चार सय ७१ किलोग्राम लागुऔषध बरामद गरेको थियो।  उनी एभरेष्ट इन्स्योरेन्सका पूर्वअध्यक्ष एवं एचपी ग्यासका सञ्चालक हुन्।

lalitpur Ratan Sanghai

विशेष