अपराध सुरक्षा

लागूऔषधसहित पक्राउ

लागूऔषधसहित पक्राउ
jail 1 साउन - १९ । मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिका २१ बाट विभिन्न किसिमको लागूऔधसहित साउन १८ गते एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १४ वस्ने २१ वर्षिय विनोद राई छन् । उनलाई सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म जोगवनीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एराईले कम्मरमा बाँधेर ल्याउँदै गरेको अवस्थामा २० वटा डाईजिपाम, २० वटा लुपिजेसिक र २० वटा एभिल फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको एपीफले जनाएकाे छ ।  

Jail pakrao

विशेष