अपराध सुरक्षा

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
Women Voilanceसाउन १९ । श्रीमानको कुटाइबाट कञ्चनपुरको बाइसेविचवा–७ की ३५ वर्षीया लक्ष्मी देवी ठकुल्लाको मङ्गलबार राति मृत्यु भएको छ । घरायसी विवादमा ३८ वर्षीय श्रीमान चन्द्रबहादुर ठकुल्लाले निर्घात कुटपिट गर्दा घाइते भएकी लक्ष्मीदेवीको उपचारका लागि सेती अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चन्द्रबहादुरलाई पूहरीले नियन्त्रणमा लिएको छ ।

Kanchanpur Kutai

विशेष