अर्थ

फेरी बढ्यो सुनको मूल्य

फेरी बढ्यो सुनको मूल्य
gold साउन २१ । साताको अन्तिम दिन (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय र चाँदी प्रतितोला ५ रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५९ हजार २ सय रुपैयाँ रहेको सुन शुक्रबार ५९ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै ९ सय ५ रुपैयाँ प्रतितोला रहेको चाँदी ९ सय १० रुपैयाँ पुगेको छ ।

gold prize sun chadi

विशेष