अपराध सुरक्षा

ब्राउन सुगरसहित एक पक्राउ

ब्राउन सुगरसहित एक पक्राउ
jail 1 साउन - २१ । दाङमा प्रहरीले ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। तुलसीपुर–१८ जसपुरवाट स्थानीय विजय बस्नेतलाई एक ग्राम ब्राउन सुगरसहित प्रक्राउ गरेको दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए। बस्नेत गाडि चालक रहेको र उनी प्रयोगकर्ता मात्रै भएको हुन सक्ने पूर्व अनुमान गरिएको एसपी सिंहले बताए। यसअघि पनि जसपुर क्षेत्रवाट पटक÷पटक प्रहरीले ब्राउन सुगरसहित केही ब्यक्तिलाई पक्राउ गर्दै आएको छ। ब्राउन सुगुरका व्यापारी र प्रयोगकर्तासम्म पुग्नलाई पछिल्लो समय प्रहरी लागि परेको एसपी सिंहले बताए।

Jail pakrao

विशेष