
साउन - ३२ । नापी कार्यालय चावहिलका नापी सर्वेक्षक शम्भु प्रसाद चाैधरी घुसकाे रकम सहित अख्तियारकाे टाेलीले प्रक्राउ परेकाे छ । चाैधरीलाई टाेलिले रंगहात पक्राउ गरेकाे हाे।
चाैधरीले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर सात पर्ने १ राेपनी ११ अाना जग्गाकाे हालसाविक गर्ने क्रममा घुस मागेकाे बताइएकाे छ । सुचनाकाे अाधारमा खटीएकाे टाेलीले नगद तीन लाख घुस सहित पक्राउ गरेका थियाे । चाैधरीलार्इ चावहिल स्थित पशुपति मिठाई भण्डार अगाडिबाट पक्राउ गरिएकाे अख्तियारले जनाएकाे छ ।
pakrawo