अपराध सुरक्षा

रोज राणामाथि खुकुर प्रहार गर्ने दुई व्यक्ति पक्राउ

रोज राणामाथि खुकुर प्रहार गर्ने दुई व्यक्ति पक्राउ
jailभाद्र - १ । रोज राणामाथि आक्रमण गर्ने २ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । रोज राणामाथि खुकुरी प्रहार गर्ने दुई जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेका छ । दुईअघि राणालाई बानेश्वरमा खुकुरी प्रहार गरेको आरोपमा दुई जनालाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर सिद्धपोखरी घर भएका हाल नयाँबजार बस्दै आएका विवेचन प्रजापति र सुर्य लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । मुख्य योजनाकार रत्नबहादुर लामा भने फरार रहेका छन् । राणाले गुन्डागर्दीबाट फाइदा लिने तर आफूहरुलाई नदिएका कारण रत्नले खुकुरी प्रहार गर्न लगाएको उनीहरुले बयाद दिएका छन् । लामाले राणालाई आक्रमण गरी अंगभंग गर्नका लागि ३० लाख रुपैयाँ दिन प्रलोभन दिएका थिए । राणालाई लामो सयमसम्म पछ्याका ६ः४५ बजे बानेश्वरको सेन्टर क्याफे अगाडि गई विवचनले एक्कासी खुकुरीले प्रहार गरेका थिए । प्रहरीले उनीहरुसँगबाट एउटा मोटर साइकल बरामद गरेको छ ।

Jail pakrao Roj Rana

विशेष