अर्थ

सुनकाे मुल्य स्थिर

सुनकाे मुल्य स्थिर
goldभदौ – ३ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ५९ हजार ३ सयरुपैयाँमा सुनको मूल्य शुक्रबार पनि स्थिर रहेको छ । चाँदीको कारोबार भने प्रतितोला ८ सय ९० रुपैयाँमा भइरहेको छ । साउन ३२ गतेदेखि सुनमा यही मूल्य कायम रहेको छ । तर चाँदीको भने भदौ १ देखि स्थिर रहेको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य उतारचढाव रहेको र नेपालमा अहिले माग पनि न्यून रहेकाले मूल्य स्थिर रहेको महासंघले जनाएको छ ।

gold prize sun chadi mulya

विशेष