
भदौ – ३ । भारत हरिद्वारबाट संगै नेपाल फर्किएका सहकर्मीलाई कोहलपुर बसपार्कनजिक विषादी खुवाएर रकम लुट्ने एक सहकर्मी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलाली लम्कीचुहा–५ का बमबहादुर रोकायलाई शुक्रबार बेलुका ५ बजेतिर कोहलपुर प्रहरीले जनाएको छ ।
[su_pullquote align="right"]पक्राउ पर्नेमा कैलाली लम्कीचुहा–५ का बमबहादुर रोकायलाई शुक्रबार बेलुका ५ बजेतिर कोहलपुर प्रहरीले जनाएको छ ।[/su_pullquote]
रोकायले बाग्लुङ ताराका मोतिलाल घर्तीलाई रेडबुल र कोकमा विषादी मिसाएर बेहोस् बनाएका थिए । बेहोस् बनाएर ५२ हजार रुपैँया लुटेको रोकायलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतमा काम सकेर उनीहरुसंगै हरिद्वारबाट बसमा नेपाल फर्केका थिए ।
Jail
kohalpur
pakrao