अर्थ

२४ रुपैयाँको पेटी १२ सयमा बेच्छन् काठमाडौंका डिपार्टमेन्ट स्टोर

२४ रुपैयाँको पेटी १२ सयमा बेच्छन् काठमाडौंका डिपार्टमेन्ट स्टोर

beltभदौ ६ । व्यापारीले कति नाफा राखेर सामान बेच्छन् होला ? १०, २०, ५०, ५०० ? वा १००० प्र्रतिशत ? होइन, फेन्सी सामान बेच्ने व्यापारीले ५ हजार प्रतिशत नाफा राखेर उपभोक्ता लुट्ने गरेको तथ्य फेला परेको छ ।

कालोबजारी र महँगी नियन्त्रण गर्न आपूर्ति मन्त्रालयको नेतृत्वमा शुरु भएको बजार अनुगमनका क्रममा चरम कालोबजारी गर्दै ५ हजार प्रतिशतसम्म नाफा लिएको फेला परेको हो ।

आपूर्ति मन्त्रालयका उपसचिव लवराज जोशी नेतृत्व्को टोलीले गरेको अनुगमनमा ५० गुणासम्म धेरै रकम लिएर सामान बेचेको पाएपछि सरकारी अधिकारी चकित परेका छन् । महाराजगञ्जको सेलवेज डिमार्टमेन्ट स्टोरेले २४ रुपैयााँ खरिद मूल्य रहेको पेटीलाई १ हजार २ सय रुपैयामा बेचेको मन्त्रालयले जनाएका छ । नागरिक आर्थिक दैनिकबाट

विशेष