फोटो पेट्रोलपम्प अगाडि मोटरसाईकलको लाम सोमबार, ०६ भदौ २०७३ गते प्रकाशित - नेपाल आज (NP) वीरगन्जको मुर्लीबगैचा स्थित पेट्रोलपम्पमा सोमाबार पेट्रोलका लागि लागेको मोटरसाईकलको लाम । पाँच दिन पछि पेट्रोल पम्पबाट इनधन वितरण भएपछि बारा पर्साका सबै पेट्रोल पम्पमा लामो लाईन लागेको छ । तस्बिर ः विजय कुमार महतो ÷रासस ÷पर्सा Birganj Petrol Pump A+ A-
प्रधानमन्त्री सुनको कडा चीनविरुद्ध टिप्पणी, बेलायती संसदका कर्मचारी बेइजिङको संदिग्ध जासूसी मङ्गलबार, २६ भदौ २०८०