
भदौ - ७ । साताको दुई दिन आइतबार र सोमबार निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार पनि सामान्य अंकले ओरालो लागेको छ ।
मंगलबारको कारोबारमा१ दशमलव २६ अंकले घटेर नेप्से परिसूचक १६८१ दशमलव ८६ अंकमा पुगेको छ ।
मंगलबारको कारोबारमा सबै भन्दा बढी जलविद्युत समुहको परिसूचक १५ दशमलव २१ अंकले बढेको छ । त्यस्तै बैंकिङ १ दशमलव ५३, होटल ४ दशमलव १६, विकास बैंक समुहको परिसूचक ३ दशमलव ५९ अंकले बढेको छ ।
nepse
today nepal stock exchange