यौन-शिक्षा

यौन सन्तुष्टिका लागि भियग्राको प्रयोग उचित कती उचित ?

यौन सन्तुष्टिका लागि भियग्राको प्रयोग उचित कती उचित ?

Viagra भियग्रा ईरेक्टाईल डिस्फक्सनका लागी मात्र प्रयोग गरिन्छ । यस्तो अवस्थामा यौन चाहना हुदाहुदैपनि सम्भोगका बेलामा लिंग राम्रोसग कडाई नहुनु वा भए पनि कडा भईरहनुलाई ईरेक्टाइल डिस्फक्सन भनिन्छ । यस्तो अवस्था धेरै कारणले हुन सक्छ ।

भियाग्रा खानुभन्दा अगाडि आफ्नो स्वास्थ्य जाँच गराउनुपर्छ । चिकित्सकको सल्लाह बिना मात्र भियाग्रा लिनुपर्छ । भियाग्राले लिंगको उत्तेजनालाई कायम राख्न मदत गर्छ । यौन चाहना बढाउने या अन्य कुरामा यो सहयोगी हुदैन । धेरै मानिस भियग्रा मनोरञ्जनकोलागि पनि प्रयोग गर्छन । हामी हरेक कुराको कि त रामे भाव हेर्छौ कि त नराम्रो मात्र । कुनै पनि औषधी साईड इफेक्ट विनाको हुंंदै हुदैन भन्ने होइन ।

भियाग्राको सेवन पश्चात जिउ चिलाउने, सास लिन गाहे हुने मुख, ओठ, जिब्रोे र खुट्टा सुनिन थाल्ने जस्ता असर देखिन सक्छ । यस्तो भएमा तुरुन्त डक्टरलाई सम्पर्क गर्नुपर्छ ।मुटुसम्बन्धी औषधी खाईराख्ने मान्छेलाई यसको सेवनले रक्तचापलाई सामान्य भन्दा धेरै तल पु¥याउन सक्छ । यसको कारण बेहोस हुने देखी पक्षघात र । हृदयघातको जोखिम हुन्छ ।भियग्रा एकपटक खाईसकेपछि अर्को २४ घण्टासमम खानुहुदैन । यसको प्रयोग सम्भोग गर्नुभन्दा आधाघण्टा अगाडी गनुृपर्छ । काम गरेन भनेर एक चक्की भन्दा बढी लिने गरेको पाईएको छ । यसले नराम्रो असर पार्न सक्छ ।

भियाग्रा डाक्टरको सल्लाह अनुसार प्रयोग गर्ने औषधी हो । यसको आफुखुसी प्रयोग गर्नुहुदैन । यौन सन्तुष्टि दिने सवालमा भियग्रा नै सेवन गनुृपर्छृ भन्ने केही छैन । सम्भोग भनेको पुरषको लिंग र महिलाको योनीको मात्रै होईन । श्रीमतीकोे स्तन खेलाएर सक गरेर पनि सन्तुष्टि दिन सकिन्छ ।

Sex Power Viagra

विशेष