राष्ट्रिय निकुञ्जमा खिचिएका २५ तस्बिर, जसले एक शताब्दी बताउँछ
भदौ - १२ । २५ अगस्टमा सयुक्त राज्य अमेरिकाको राष्ट्रिय निकुन्जले वर्षीक उत्सव मनायो । वर्षीकी मनाउने क्रममा भुगोलसँग सम्बन्धित फोटो खिच्ने फोटोग्राफर श्रीनि मनिइभन्ननले खिचेका राष्ट्रिय निकन्जका अति सुन्दर २५ तस्विर अत्याधिक मन पर्नेमा चयन भएका छन् ।
‘मलाई विश्वास छ, राष्ट्रिय निकुन्जले एकदमै राम्रो काम गरिरहेको छ ।’ मनिइभन्ननले भने ‘तिनीहरुले प्रकृति र बन्यजन्तुको संरक्षणका साथै गुम्न आउनु आगन्तुहरुलाई सचेत पनि गराइरहेका छन् र निकुन्जको र बन्यजन्तुहरुलाई प्रदुषणबाट बचाउने काम पनि गरिहेका छन् ।’
पछिल्लो आठ बर्षमा मनिइभन्ननले अमेरिकाका क्यालिफोनियादेखि अलेस्कासम्म धेरै प्रकारका फोटोहरु खिचेका छन् । 'मलाई यो कोसेढुंखा खडा गरिदिएकोमा एनपीएसलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।' उनले भने 'धन्य छ एनपीएसको १००औँ जन्मदिनका लागि ।'
निकुञ्जको रैनिइर पवर्तमा देखिएको विशाल ज्यालामुखीका चुचुराहरु
गर्मीको बेला आँधीभेरी आउँदा निकुञ्जमाथि इन्द्रेणी देखिएको
धुँवादार पहाडमा शरद ऋतुमा देखिएको सूर्याेदय
धुवादार पहाडमा विहानीपख टहलिन निस्केका काला भालु
घाम अस्ताउँदै गर्दा क्षितिजमा देखिएको मनोरम दृश्य
ओरेगनमा रहेको ज्वालामुखीको मुखको शिखरमा देखिएको आकाशगंगाको दृश्य
युटामा सूर्याेदयमा देखिएको बुर्सिको हुडुज
शरद ऋतुमा देखिएको ओलम्पिक राष्ट्रिय निकुञ्ज
गोल्डेनगेटको मनोरम दृश्य
नागबेली सडकको दृश्य
अलस्कामा जाडोको मैसममा देखिएको दृश्य
अग्ला रुखहरुको तल्लो भागहरु
रक्कि मायन्टेन र एउटा सानो हिमाली ताल
लसेन पोखरीमा देखिएको आकाशगंगाको मनमोहक दृश्य
बिबिसि वर्ल्डको सहयोगमा तयार पारिएको सामाग्री
American National Park Service
Shreeni Manievannan