फोटो

राष्ट्रिय निकुञ्जमा खिचिएका २५ तस्बिर, जसले एक शताब्दी बताउँछ

राष्ट्रिय निकुञ्जमा खिचिएका २५ तस्बिर, जसले एक शताब्दी बताउँछ
भदौ - १२  ।  २५ अगस्टमा सयुक्त राज्य अमेरिकाको राष्ट्रिय निकुन्जले वर्षीक उत्सव मनायो । वर्षीकी मनाउने क्रममा भुगोलसँग सम्बन्धित फोटो खिच्ने फोटोग्राफर श्रीनि मनिइभन्ननले खिचेका राष्ट्रिय निकन्जका अति सुन्दर २५ तस्विर अत्याधिक मन पर्नेमा चयन भएका छन् । ‘मलाई विश्वास छ, राष्ट्रिय निकुन्जले एकदमै राम्रो काम गरिरहेको छ ।’ मनिइभन्ननले भने ‘तिनीहरुले प्रकृति र बन्यजन्तुको संरक्षणका साथै गुम्न आउनु आगन्तुहरुलाई सचेत पनि गराइरहेका छन् र निकुन्जको र बन्यजन्तुहरुलाई प्रदुषणबाट बचाउने काम पनि गरिहेका छन् ।’ पछिल्लो आठ बर्षमा मनिइभन्ननले अमेरिकाका क्यालिफोनियादेखि अलेस्कासम्म धेरै प्रकारका फोटोहरु खिचेका छन् । 'मलाई यो कोसेढुंखा खडा गरिदिएकोमा एनपीएसलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।' उनले भने 'धन्य छ एनपीएसको १००औँ जन्मदिनका लागि ।' national park 1 निकुञ्जको रैनिइर पवर्तमा देखिएको विशाल ज्यालामुखीका चुचुराहरु national Park गर्मीको बेला आँधीभेरी आउँदा निकुञ्जमाथि इन्द्रेणी देखिएको NPS 1 धुँवादार पहाडमा शरद ऋतुमा देखिएको सूर्याेदय NPS 2 धुवादार पहाडमा विहानीपख टहलिन निस्केका काला भालु NPS 3 घाम अस्ताउँदै गर्दा क्षितिजमा देखिएको मनोरम दृश्य NPS 4 ओरेगनमा रहेको ज्वालामुखीको मुखको शिखरमा देखिएको आकाशगंगाको दृश्य NPS 5 युटामा सूर्याेदयमा देखिएको बुर्सिको हुडुज NPS 6 शरद ऋतुमा देखिएको ओलम्पिक राष्ट्रिय निकुञ्ज NPS 7 गोल्डेनगेटको मनोरम दृश्य NPS 8 नागबेली सडकको दृश्य NPS 9 अलस्कामा जाडोको मैसममा देखिएको दृश्य NPS 23 अग्ला रुखहरुको तल्लो भागहरु NPS 10 रक्कि मायन्टेन र एउटा सानो हिमाली ताल NPS 11 लसेन पोखरीमा देखिएको आकाशगंगाको मनमोहक दृश्य NPS 12 NPS 13 NPS 14 NPS 15 NPS 16 NPS 17 NPS 18 NPS 19 NPS 20 NPS 21 NPS 22 बिबिसि वर्ल्डको सहयोगमा तयार पारिएको सामाग्री

American National Park Service Shreeni Manievannan

विशेष