अपराध सुरक्षा

नक्कली प्रमाणपत्रधारी पाइलट पक्राउ

नक्कली प्रमाणपत्रधारी पाइलट पक्राउ
pilotभदाै - १२  । प्रहरीको अनुसन्धान ब्युरोले आइतबार नक्कली प्रमाणपत्रको प्रयोग गरी पाइलट बनेको आरोपमा स्वछन्द घललाई पक्राउ गरेको छ । घलेलाई सघाएको आरोपमा डिल्लीबजारका राजुकुमार श्रेष्ठ पनि पक्राउ परेको छन् । घलेले त्रिभुवन विश्वविद्यालय प्रविणता प्रमाणपत्र तह विज्ञान संकाय (आईएसी)को नक्कली प्रमाणपत्र प्रयोग गरी दक्षिण अफ्रिकाबाट पाइलट कोर्स गरेको व्युरोले बताएको छ । सोही प्रमाणपत्रका आधारमा नेपाल नागरिक उड्ययन प्राधिकरणबाट इजाजत पत्र लिएका थिए । अनुसन्धानकोक्रममा अनुमति पाएका पाइलटमध्ये २५ जनाको शैक्षिक प्रमाण पत्र नक्कली रहेको खुलेको थियो । यस अघि ब्युरोले गोमा एयरका को–पाइलट विशाल कार्कीलाई पक्राउ गरेको थियो ।

Fake Pilot Pilot

विशेष