अपराध सुरक्षा

लोड गरिएको पेस्तोलसहित तीनकुनेबाट एक पक्राउ

लोड गरिएको पेस्तोलसहित तीनकुनेबाट एक पक्राउ
Gunभदौ – १२ । काठमाडौंको तिनकुनेबाट एक व्यक्ति पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित प्रहरीको विशेष टोलीले आइतबार साँझ पक्राउ गरेको छ । प्रहरीको टोलीले सर्लाही घर भएका कुमार लामालाई गोली लोड गरिएको पेस्तोल सहित पक्राउ गरेका हो । लामाको साथबाट जर्मनीमा बनेको पेस्तोल र चार राउण्ड गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ । लामा हतियार कारोबारी भएको अनुमानमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Bihar Police ktm Police Police Cough With gun Tinkune

विशेष