अर्थ

सुनको मूल्य स्थिर, चाँदीमा ५ रुपैयाँ वृद्धी

सुनको मूल्य स्थिर, चाँदीमा ५ रुपैयाँ वृद्धी
Gold भदाै - १३ । सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ५८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि त्यही कायम रहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार १ सय रुपैयाँले घटेको थियो । सोमबार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाले घटेको छ । आइतबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारेबार भएको चाँदीको मूल्य आज ८ सय ४५ कायम रहेको महासंघका जानकारी दिएको छ ।

gold price

विशेष