अर्थ

अब सार्कभर बिजुली किन्न र बेच्न बाटो खुल्यो

अब सार्कभर बिजुली किन्न र बेच्न बाटो खुल्यो

electricityभदौ १४ । दक्षिण एसियाली राष्ट्र (सार्क) भरि बिजुली किनबेच गर्न सक्ने गरी भएको ‘सार्कस्तरीय विद्युत व्यापार सम्झौता सरकारले अनुमोदन गरेको छ ।

ऊर्जा सहयोगका लागि सार्क प्रारुप सम्झौता नाम दिइएको सम्झौत सोमबारको संसदले अनुमोदन गरेको हो । यो दस्तावेज नेपालसहित अहिलेसम्म भारत र भुटानले अनुमोदन गरिसकेका छन् । सार्कका पाँच राष्ट्रले अनुमोदन गर्न बाँकी छ ।

२०७१ मंसिर १० र ११ मा काठमाडौमा भएको १८ औं सार्क शिखर सम्मेलनमा सार्कस्तरीय पिटिएमा सम्बन्धित देशका परराष्ट्र तथा विदेश मन्त्रीले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार सदस्यराष्ट्रबीच बिजुली उत्पादन, प्रसारण र व्यापारलगायत काम आदनप्रदान गर्न सकिनेछ । नागरिक दैनिकबाट

विशेष