अर्थ

सुन तोलामा ६ सय रुपैयाँले बढ्यो

सुन तोलामा ६ सय रुपैयाँले बढ्यो
भदाै - २२ सुनकाे मूल्यमा तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ५९ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन मंगलबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । Goldचाँदीको भाउ पनि बढेर तोलाको १५ रुपैयाँले बढेर चाँदी बुधबार ८ सयरुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढेकाले नेपालमा पनि महंगिएको महासंघले जनाएको छ ।

gold price

विशेष