विचित्र विश्व यौन-शिक्षा

एक महिलाले दिनमा २०० भन्दा बढीसँग यौनसम्पर्क गरेको खुलासा

एक महिलाले दिनमा २०० भन्दा बढीसँग यौनसम्पर्क गरेको खुलासा
sex यौन सम्पर्क मानिसले दिनमा कति पटकसम्म राख्न सक्ला ? पक्कै पनि धेरै सकिन्न । तर बेलायतमा एक यस्ती युवती छिन् जसले एक दिनमा २०० पटक यौन सम्पर्क राखेकिछिन् । हो बेलायतकी २४ वर्षीय सारा क्यारमेनसँग एक दिनमा २०० पटक यौन सम्पर्क गरेको अनुभव छ । सारा परमानेन्ट सेक्सुअल एरोजल सिन्ड्रोमबाट पिडित छिन् जसले यौन अङ्गहरुमा रक्त सञ्चारको गति बढाई दिन्छ । सारा भन्छिन् – ‘कहिले काँही उत्तेजनालाई नियन्त्रणमा लिन धेरै पटक यौन क्रियाकलापमा सहभागि हुनुपर्छ ।’ उनी थप्छिन् – ‘ म छिटो स्खलित हुने यद्यपी नियन्त्रणमा नआउने हुनाले सम्पर्क गर्ने पुरुषले धेरै मेहनत गर्नुपर्छ जसले गर्दा दिक्क पनि लाग्छ ।’ उनी आफ्ना जीवनमा आउने हरेक कुराबाट सकारात्मक अनुभूति गर्छिन् । सारा एक समयमा धेरै पटक उत्तेजित हुने र निरन्तर लामो समयसम्म यौन कार्यमा संलग्न हुने गर्दछिन् । घण्टौँसम्मको निरन्तर यौन क्रियाकलापले आफ्नो पार्टनर मुर्छा पर्ने गरेको अनुभव समेत उनीसँग छ । ‘करिब ६ महिनासम्म निरन्तर प्रति दिन १५० भन्दा बढी पटक यौन सम्पर्क गरेँ र कुनै दिन दुई समय भन्दा बढी पटक स्मलित भएँ ।’ उनी आफ्नो अनुभव सुनाउँछिन् । निरन्तर यौन सम्पर्क गर्नु पर्ने भएकाले पनि उनका पूर्व प्रेमीसँग सम्बन्ध छुटेको थियो र उनका वर्तमान प्रेमी उनका यौन चाहाना पुरा गर्न प्रयत्न गरिरहेका छन् । -एजेन्सीको सहयोगमा

sex

विशेष