यौन-शिक्षा

के पुरुषले मात्र गर्छन हस्तमैथुन या महिलाले पनि

के पुरुषले मात्र गर्छन हस्तमैथुन या महिलाले पनि

hastamaithun असाेज २१  । विवाह नगरेसम्म यौन सम्पर्क नराख्ने तपाईको विचार छ भने त्यो राम्रो पाटो हो तर तपाईलाई यौन आनन्द प्राप्त गर्ने बैकल्पिक उपायहरु धेरै छन् । विषेश गरेर किशोर अवस्थामा यौन चाहना तिब्र हुँदा हस्तमैथुन यौनच्छा शान्त पार्ने एउटा राम्रो विकल्प हो ।

हस्थमैथुनको थालनी आफ्नो शरीर, त्यसमा पनि विशेस गरी यौनअङ्ग सम्बन्धी जाकारी प्राप्त गरेरपछि मात्र गर्नु सहयोगी हुन सक्छ । हस्तमैथुन बाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अंगको मर्दन, घर्षण अनि चलाउने जस्ता क्रियाकतामा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य नयाँ प्रयोगहरु पनि गर्न सकिन्छ । पुरुष जस्तै महिलाहरु पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँ सम्म कि परिकल्पनाले उत्तेजित हुन सक्छन् ।

महिलाहरुले हस्तमैथुन गर्देनन् भन्नेहरु प्रसस्त रहेका छन, तर महिलाहरुले पनि हस्तमैथुन गर्छन । एक अध्ययनका अनुसार पुरुषमा ९२ प्रतिशतले हस्तमैथुन गरेको कुरा बताएका थिए भने महिलाले ६२ प्रतिशत मात्र । पछि फेरी गरिएको अध्ययनमा ८२ प्रतिशत महिलाले हस्तमैथुन गरेको अध्धयनले देखाएको थियो ।

hastamaithun Woman Hastamaithun

विशेष