अर्थ

सुनको मुल्य बढ्यो

सुनको मुल्य बढ्यो
असोज - ०४ । नेपाली बजारमा मंगलबार सुनको मुल्य प्रतितोला एक सय रुपैयाँ बढेकोे छ । यो साताबाट सुनको भाउ निरन्तर उकालो लागेको छ । gold नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला ५८ हजार ४ सय रुपैयाँ रहेको छ । यस्तै, तेजावी सुन ५८ हजार १ सय ५० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । सुनको भाउसँगै चाँदीको पनि मुल्य उकालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ५८ हजार ३ सय, तेजावी सुन प्रतितोला ५८ हजार ५० र चाँदी ८ सय ६५ रुपैयाँमा कारोवार भएको थियो ।

gold prize Sun ko mulya

विशेष