अर्थ

सुन तोलामा ५ सयले बढ्यो

सुन तोलामा ५ सयले बढ्यो
Gold असोज – ६ । सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ५८ हजार ९ सय रुपैयाँमा विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीमा पनि २० रुपैयाँ वढेर ८ सय ९० रुपैयाँमा कारोबार छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको भाउ वढेकाले नेपालमा पनि त्यसको असर परेको महासंघले बताएको छ ।

gold price

विशेष