अर्थ

उद्योग खोल्नका लागि प्रस्ताव पेश गर्न मन्त्रालयको आह्वान

उद्योग खोल्नका लागि प्रस्ताव पेश गर्न मन्त्रालयको आह्वान
असोज–६ । उद्योग मन्त्रालयले घरेलु तथा साना उद्योग कार्यालय र विकास समितिमा आफूले चलाउन चाहेको उद्योगबारे प्रस्ताव पेश गर्न सकिने व्यवस्था मिलाएको छ । प्रस्ताव पेश गर्ने समय सीमा कार्तिक मसान्तसम्म ताेकिएकाे छ । udhyog-mantralaya-final-final-final1 मन्त्रालयले आफ्नो गाउँ, जिल्ला र राष्ट्रिय रुपमा गर्न सकिने सम्भाव्य उद्योगहरु, परम्परागत रुपमा सञ्चालन हुँदै आएका विविध जातजातिका विविध व्यावसायहरुको आधुनिकीकरण सम्वन्धमा सार्वजनिक प्रस्ताव आहृवान गरेको हो । प्रस्ताव पेश गर्दा परियोजना प्रस्ताव, व्यावसायीक योजना र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी अनिवार्य हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

Udhyog mantralay

विशेष